Physical Address
304 North Cardinal St.
Dorchester Center, MA 02124
Physical Address
304 North Cardinal St.
Dorchester Center, MA 02124
नेपालको क्रिकेट समाचार, लाइभ स्कोर, खेल तालिका, टिम अपडेट र ICC रैंकिङहरू सबै एकै ठाउँमा पढ्नुस्।

विश्वकप लिग टु २०२५ अन्तर्गत अमेरिकाले नेपालको बिरूद्ध २६३ रनको लक्ष्य दिएको छ। स्मित पटेल र मिलिन्द कुमारको बलियो साझेदारीले अमेरिकालाई सशक्त स्कोर बनाउन सहयोग गर्यो, जबकि नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए।

नेपाल क्रिकेट टोलीले लगातार दोस्रोपटक T20 World Cup मा छनोट भएपछि अब ICC Cricket World Cup League 2 मा निरन्तरता कायम राख्ने लक्ष्य राखेको छ। शृंखला २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुनेछ।