Category खेलकुद

नेपाल र विदेशका सबै ताजा खेलकुद अपडेटहरू पढ्नुस् – क्रिकेट, फुटबल, र प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितासम्मका समाचारहरू QuikNepal मा।

विश्वकप लिग टु २०२५: अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य रोमाञ्चक खेल जारी

नेपाल क्रिकेट टोली – विश्वकप लिग टुमा चुनौतीका लागि तयार

विश्वकप लिग टु २०२५ अन्तर्गत अमेरिकाले नेपालको बिरूद्ध २६३ रनको लक्ष्य दिएको छ। स्मित पटेल र मिलिन्द कुमारको बलियो साझेदारीले अमेरिकालाई सशक्त स्कोर बनाउन सहयोग गर्‍यो, जबकि नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए।

टी20 लयलाई लिग टुमा निरन्तरता दिने नेपालको लक्ष्य

नेपाल क्रिकेट टोली ICC T20 World Cup चयनपछि अभ्यास गर्दै

नेपाल क्रिकेट टोलीले लगातार दोस्रोपटक T20 World Cup मा छनोट भएपछि अब ICC Cricket World Cup League 2 मा निरन्तरता कायम राख्ने लक्ष्य राखेको छ। शृंखला २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुनेछ।