Category समाचार

नेपाल र विश्वभरका ताजा समाचारहरू पढ्नुस् – राजनीति, समाज, अर्थतन्त्र र वर्तमान घटनाक्रमका रियल–टाइम अपडेटहरू QuikNepal मा।

दुर्गा प्रसाईंको आन्दोलन: सुरक्षा निकायको निगरानी र सरकारको तयारी

दुर्गा प्रसाईंको नेतृत्वमा हुने सम्भावित आन्दोलन र सुरक्षा निकायको ब्रिफिङ

दुर्गा प्रसाईंको समूहले आयोजना गर्ने सम्भावित आन्दोलन र त्यससँग सम्बन्धित सुरक्षा चुनौतीबारे सरकार र सुरक्षा निकायले विस्तृत विश्लेषण गरेका छन्। सुरक्षा, संवाद र तयारीको दृष्टिले रणनीति तयार गरिएको छ।

संसद् भवन निर्माण ढिलाइः मन्त्री कुलमान घिसिङले चेतावनी, कम्पनी कसरी जिम्मेवार?

नेपाल नयाँ संसद भवन निर्माण मन्त्री कुलमान घिसिङले चेतावनी

प्रस्तुत लेखमा नयाँ संसद् भवन निर्माणमा ढिलाइ, मन्त्री कुलमान घिसिङको हर्जा­ना चेतावनी, म्याद थप र बजेट वृद्धि लगायत तथ्याङ्कसहित विश्लेषण गरिएको छ।

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि, घटनाको अनुसन्धान तीव्र

गायिका नीतु पौडेलको निधन समाचार – आत्मदाह प्रकरण अपडेट

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि सम्पन्न। स्टुडियोमा आत्मदाह प्रयासपछि निधन, परिवारले घटनालाई हत्या दाबी गर्दै प्रहरीमा जाहेरी दिएका छन्।

महत्सुल विवाद रहेका थप १८ वटा उद्योगको लाइन काटियो: अब उदयपुर र हेटौँडा सिमेन्ट मात्रै बाँकी

उदयपुर र हेटौँडा सिमेन्ट उद्योग मात्र बाँकी नेपाल विद्युत् प्राधिकरणको लाइन कटौतीमा

नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइन महसुल विवाद नसेटेपछि थप १८ वटा उद्योगको बिजुली लाइन काटेको छ। उदयपुर र हेटौँडा सिमेन्ट बाहेक सबै विवादित उद्योग प्रभावित बनेका छन्। उद्योगीहरूले महसुल अन्यायपूर्ण भएको भन्दै नतिर्ने चेतावनी दिएका थिए।

गायिका नीतु पौडेलको दर्दनाक निधन: आत्मदाहपछि उपचारकै क्रममा असामयिक निधन

गायिका नीतु पौडेलको निधन समाचार – आत्मदाह प्रकरण अपडेट

नेपाली गायिका नीतु पौडेलको उपचारकै क्रममा निधन भएको छ। उनले गत शनिबार बाबुल गिरीको स्टुडियोमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी थिइन्। प्रहरी अनुसन्धान अनुसार घटना आत्महत्या दुरुत्साहनसँग सम्बन्धित देखिएको छ।